प्रचण्डले सुध्रिन्छु भन्नु नै माओवादीको ठूलो उपलब्धि हो : गजेन्द्र महत

By Radio Candid

प्रचण्डले सुध्रिन्छु भन्नु नै माओवादीको ठूलो उपलब्धि हो : गजेन्द्र महत

माओवादी केन्द्रका नेता गजेन्द्रबहादुर महतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुध्रिन्छु भन्नु पनि ठूलो उपलब्धि भएको बताउनु भएको छ । रेडियो क्यान्डिडसँग कुरा गर्दै नेता महतले नेपालको व्यवस्था बदलेको पार्टीको अध्यक्षले सुध्रिन्छु भन्नु पनि नेता कार्यकर्ताका लागि सन्तोषको सास फेर्नु भएको बताउनु भएको हो । उहाँले आठौँ महाधिवेशनबाट माओवादी अध्यक्षमा प्रचण्ड नै हुने पनि दाबी गर्नुभयो ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST