खेलकुदमार्फत लैगिक जनचेतना : रिर्पोट

By Radio Candid

खेलकुदमार्फत लैगिक जनचेतना : रिर्पोट

नेपाललाई खेलकुद क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै पुरुष खेलाडीको योगदानमाथि समेत चर्चा हुने गरेको छ । तर, महिला खेलाडीको योगदानलाई पनि भूल्न भने सकिन्न । तेक्वान्दोकी संगीना वैद्य, फुटबलकी सावित्री भण्डारी, बास्केटबलकी सन्ध्या श्रेष्ठ, पौडीकी गौरिका सिंहलगायत महिला खेलाडीलाई उदाहरणको रुपमा लिन सकिन्छ । यद्यपि, नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागीताको संख्या भने सन्तोषजनक पाइँदैन । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST