अधिकांश नेपालीसँग मिल्नै एउटै रोग ग्याष्ट्रिक, खाना र खाना खाने शैलीको कारण यस समस्याबाट ग्रसित बनेका छन : कुराकानीमा हुनुहुन्छ पेट तथा कलेजोरोग विशेषज्ञ डाक्टर उमिद श्रेष्ठ

By Radio Candid

अधिकांश नेपालीसँग मिल्नै एउटै रोग ग्याष्ट्रिक, खाना र खाना खाने शैलीको कारण यस समस्याबाट ग्रसित बनेका छन : कुराकानीमा हुनुहुन्छ पेट तथा कलेजोरोग विशेषज्ञ डाक्टर उमिद श्रेष्ठ

अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित बनेकाछन् । झट्ट सुन्दा  सामान्य लाग्छ, ग्याष्ट्रिक । तर, पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्छ । समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन समस्या निम्त्याउने चिकित्सकले बताएकाछन् ।  के कारणले नेपालीमा  ग्याष्ट्रिकको समस्या बढेको  हो ? भनेर सहकर्मी विना न्यौपानेले पेट तथा कलेजोरोग विशेषज्ञ डाक्टर उमिद श्रेष्ठलाई सोध्नुभएको छ  ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST