पुनर्निर्माण कार्यले पूर्णता पाउन सकेन : रिपोर्ट
By Radio Candid
२०७२ सालमा गएको विनाशकारी भूकम्पले नेपालमा करिब साढे ७ हजार शैक्षिक संस्थामा क्षति पु¥याएको थियो । सरकारले क्षति पुगेका शैक्षिक संस्थाका साथै निजी आवासलाई प्राथमिकतामा राख्दै पाँच वर्ष भित्र पुनः निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै गठन गरेर पुनः निर्माण कार्यलाई अगाडि बढाउँदै आएको छ । तर, बजेट अभाव र सरकारी ढिला सुस्तीका कारण ६ वर्ष भइसक्दा पनि पुनर्निर्माण कार्यले पूर्णता पाउन सकेन रिपोर्ट नसक्ने स्पष्ट भएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message