नेपाल हस्तकला महासंघले ‘१८ औँ हस्तकला व्यापार मेला को आयोजना मेलाले प्रवद्र्धन र आर्थिक विकासमा सहयोग पुग्ने : रिपोट
By Radio Candid
नेपाल हस्तकला महासंघले विगतका वर्षझै यस वर्ष पनि मंसिर ३ देखि ५ गतेसम्मका लागि ‘१८ औँ हस्तकला व्यापार मेला को आयोजना गरेको छ । नेपाल हस्तकला महासंघले विगतमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने गरेको सो मेला यस वर्ष भने काठमाडौँको बौद्धस्थित हायात रिजेन्सी होटलमा आयोजना गरेको हो । कोरोनाले थलिएको नेपालको हस्तकला व्यावसायलाई मेलाले प्रवद्र्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message