किन धर्नामा बस्नु प¥यो भनेर हामीले सहमहामन्त्री डा.प्रकाशसरण महतलाई सोधेका छौं ।

By Radio Candid

किन धर्नामा बस्नु प¥यो भनेर हामीले सहमहामन्त्री डा.प्रकाशसरण महतलाई सोधेका छौं ।

जिल्ला सभापतिको धर्नालाई समर्थन जनाउन नेता अर्जुननरसिंह केसी, गगन थापालगायत धर्ना स्थल पुगेका थिए । यसअघि गएराति मात्रै सदस्यता विवाद टुंग्याउन गठित कार्यदलले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको थियो । 

यसैबीच क्रियाशिल सदस्यताको विवाद टुङ्ग्याएको प्रतिवेदन बुझाएको १२ घण्टा नबित्तै केही जिल्लाका सभापतिहरु पार्टी मुख्यालयमा किन धर्नामा बस्नु प¥यो भनेर हामीले सहमहामन्त्री डा.प्रकाशसरण महतलाई सोधेका छौं ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

Candid Fatafat

By Candid News

Candid News Fatafat (Top 10 News)

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST