नयाँ दलको भावी रणनीति
By Radio Candid
मुलुकमा फेरि राजनीतिक दल थपिएका छन् । नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएसँगै संसदमा दलको संख्या पनि बढेको छ । तर गठन हुने नयाँ दल र नेताहरुको कार्ययोजना र सोचमा भने परिवर्तन हुन सकिरहेको छैन । दलबाट के अपेक्षा गर्ने त ? एक रिपोर्ट ।।
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.Now on air
Next shows
-
CANDID NEWS
10:00 am
-
Nepali Adhunik Songs
10:15 am
-
Swastha Sarokar
06:00 pm
-
CANDID NEWS
07:00 pm
-
Bhalakusari
07:30 pm
-
Candid Fatafat
08:00 pm