आज विश्व मधुमेह दिवस नेपालमा पनि कुल जनसङ्ख्याको ८.४ प्रतिशत मानिसमा मधुमेह रहेका : सामग्री

By Radio Candid

आज विश्व मधुमेह दिवस नेपालमा पनि कुल जनसङ्ख्याको ८.४ प्रतिशत मानिसमा मधुमेह रहेका : सामग्री

आज विश्व मधुमेह दिवस  । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएकोमा करिब ४० वर्षपछि अहिले यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ । विश्वका करिब ९० करोड मानिसमा मधुमेह भएको हुनसक्ने जनाइएको छ । नेपालमा पनि कुल जनसङ्ख्याको ८.४ प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST