कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अब कुनै विवाद नभएको दाबी : रमेश लेखक

By Radio Candid

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अब कुनै विवाद नभएको दाबी : रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीको क्रियाशील सदस्यताका विषयमा विवाद देखिएका २० जिल्लाको विवाद समाधान भएको दाबी गर्नु भएको छ । रेडियो क्यान्डिडको क्यान्डिड टकमा कुराकानी गर्दै नेता लेखकले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अब कुनै विवाद नभएको दाबी गर्नु भएको हो । 





--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST