परिवर्तन, समावेशिता र नयाँ नेतृत्वको एजेन्डा चर्कोसँग उठाउने ,नेता तथा कार्यकर्तालाई मूल नेतृत्वमा ल्याउन भने कन्जुस्याई कुराकानीमा हुनुहुन्छ : मओवादी केन्द्रीय सदस्य दुर्गा विश्वकर्मा

By Radio Candid

परिवर्तन, समावेशिता र नयाँ नेतृत्वको एजेन्डा चर्कोसँग उठाउने ,नेता तथा कार्यकर्तालाई मूल नेतृत्वमा ल्याउन भने कन्जुस्याई कुराकानीमा हुनुहुन्छ : मओवादी केन्द्रीय सदस्य दुर्गा विश्वकर्मा

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा पनि नेतृत्व परिवर्तन भएको छैन । अध्यक्षमा पुष्पकमल दाहालनै दोहोरिनुभएको छ । समाजको सबैभन्दा पिँधमा रहेका दलित समूदाय भने नेतृत्वको आश मात्रै गरिरहेका छन् । परिवर्तन, समावेशिता र नयाँ नेतृत्वको एजेन्डा चर्कोसँग उठाउने माओवादी दलित समुदायका नेता तथा कार्यकर्तालाई मूल नेतृत्वमा ल्याउन भने कन्जुस्याई गरिरहेको दलित प्रतिनिधिहरुको गुनासो छ । यसै विषयमा साथी विष्णु विश्वकर्माले माओवादी भित्रका दलित महिला नेतृहरु पार्टीको मूल नेतृत्वमा कहिले पुग्छन् ? भनेर सांसद तथा मओवादी केन्द्रीय सदस्य दुर्गा विश्वकर्मालाई सोध्नु भएको छ ः 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

CANDID NEWS

By CANDID NEWS

CANDID NEWS

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST