अधिकांश स्तन क्यान्सर वंशाणुगत रुपमा हुने भएकाले यसका कारण र यसबाट बच्नको लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ कुराकानीमा हुनुहुन्छ : विर अस्पतालका डा. एंव क्यान्सर विज्ञ डा. अम्बुज कर्ण

By Radio Candid

अधिकांश स्तन क्यान्सर वंशाणुगत रुपमा हुने भएकाले यसका कारण र यसबाट बच्नको लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ कुराकानीमा हुनुहुन्छ : विर अस्पतालका डा. एंव क्यान्सर विज्ञ डा. अम्बुज कर्ण

पछिल्लो समय महिलाहरुमा सानै उमेरदेखी नै स्तन क्यान्सरको समस्या देखिदै आएको तथ्यांकहरुले उल्लेख छ । विभिन्न समयमा गरिएको परिक्षण अनुसार नेपालमा अन्तराष्ट्रिय स्तरमा भन्दा बढि सानै उमेरमा स्तन क्यान्सर देखीएको विज्ञ भनाई छ । करिब २० देखी २५ प्रतिशत महिलाहरु ४० बर्ष भन्दा कम उमेरमा यसबाट प्रभावित हुने गरेको पाइन्छ । अधिकांश स्तन क्यान्सर वंशाणुगत रुपमा हुने भएकाले यसका कारण र यसबाट बच्नको लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ भनेर हामीले विर अस्पतालका डा. एंव क्यान्सर विज्ञ डा. अम्बुज कर्णलाई सोधेका छौँ 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

CANDID NEWS

By CANDID NEWS

CANDID NEWS

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST