पूर्ण खोप लगाएपनि सङ्क्रमणको डर : रिपोर्ट
By Radio Candid
कोरोना विरुद्धको दुवै डोज लगाएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ । नेपालमा हालसम्म भेरोसेल, कोभिशिल्ड, जोनसन एण्ड जोनसन र एस्ट्राजेनेकाको खोपलाई प्रयोग गरिएको छ । खोपको पूर्ण मात्रा लगाएपछि संक्रमित नहुने आम मानिसमा विश्वास थियो । तर, खोप लगाएकाहरु पनि संक्रिमत भइरहेका छन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/messageStay Connected
Subscribe now to the newsletter to receive weekly updates.Now on air
Next shows
-
CANDID NEWS
10:00 am
-
Nepali Adhunik Songs
10:15 am
-
Swastha Sarokar
06:00 pm
-
CANDID NEWS
07:00 pm
-
Fast Mind
07:30 pm
-
Candid Fatafat
08:00 pm