वायुप्रदुषणले सास फेर्न गाह्रो हुने तथा दीर्घ रोगिलाई झनै सताउने कुराकानीमा हुनुहुन्छ : श्वासप्रश्वास तथा छात्ति रोग विशेषज्ञ डाक्टर रवि महत
By Radio Candid
नेपालका विभिन्न सहरको वायु प्रदूषणको स्थिति आँकलन गर्दा खतराको घण्टी बजिसकेको छ । प्रदूषणले केही स्वास्थ्य समस्या तुरुन्तै देखिए पनि गम्भीर समस्या देखिन भने समय लाग्ने चिकित्सकले बताएका छन् । वायुप्रदुषणले सास फेर्न गाह्रो हुने तथा दीर्घ रोगिलाई झनै सताउने गरेको छ । श्वासप्रश्वास तथा छात्ति रोग विशेषज्ञ डाक्टर रवि महतलाई सहकर्मी विना न्यौपानेले वायु प्रदुषणले कस्ता समस्या बढाउँछ ? भनेर सोधनु भएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message