आफुहरु प्रतिपक्षमा रहे पनि रोष्टम घेराउ गर्ने पक्षमा नरहेको जसरी पनि संसद चल्नु पर्ने : लक्ष्मणलाल कर्ण
By Radio Candid
लोकतान्त्रीक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कणले संसदीय प्रणालीलाई जिवित राख्न संसद चल्नु पर्ने धारणा व्यक्त गर्नुभएको छ । रेडियो क्यान्डिडको क्यान्डिड टकमा आज बिहान कुराकानी गर्दै नेता कणले आफुहरु प्रतिपक्षमा रहे पनि रोष्टम घेराउ गर्ने पक्षमा नरहेको संसद जसरी पनि चल्नु पर्ने लक्ष्मणलाल कण
--- Send in a voice message: https://anchor.fm/radio-candid/message