चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्या जाडो महिनामा धेरै देखिने चिकित्सकले बताएका छन चिलब्लेन्स कस्ता व्यक्तिलाई धेरै देखा पर्छ : छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलि
By Radio Candid
जाडो मौसममा प्रायःमानिसहरुको छाला फुस्रो हुने, हातखुट्टाको औला सुनिने समस्या देखिन्छ । चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्या जाडो महिनामा धेरै देखिने चिकित्सकले बताएका छन् । यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ। ‘चिलब्लेन्स कस्ता व्यक्तिलाई धेरै देखा पर्छ भनेर सहकर्मी विना न्यौपानेले यौनतथा छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलिलाई सोध्नुभएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message