पछिल्लो चार वर्षमा हिरासत र कारागारमा रहेका कैदीको शंकास्पद मृत्यु : रिपोर्ट

By Radio Candid

पछिल्लो चार वर्षमा हिरासत र कारागारमा रहेका कैदीको शंकास्पद मृत्यु : रिपोर्ट

पछिल्लो चार वर्षमा हिरासत र कारागारमा रहेका २१ जना थुनुवा तथा कैदीको शंकास्पद मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्याङक छ । आर्थिक वर्ष २०७६-७७ र २०७७-७८ मा ६–६ जना कैदीको शंकास्पद मृत्यु भएको छ । प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५-७६ मा पाँच जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७४-७५ मा ४ जनाको मृत्यु भएको थियो । यसरी राज्यको नियन्त्रणमा रहेका व्यक्तिको शंकास्पद मृत्युले सरकारमाथि नै प्रश्न उठ्ने गरेको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST