तिहारको : रिर्पोट
By Radio Candid
तिहारको मौलिक पहिचान देउसी भैलो पनि हो । सांस्कृतिक चाड तिहारमा गाउँ– शहर जताततै देउसी भैलो खेलिन्छ । जसले गर्दा यो पर्वमा छुट्टै उल्लास थप्ने गरेको छ । तर, मौलिक संस्कृतिका रुपमा रहेको देउसी भैलो पछिल्लो समय सांस्कृतिक अतिक्रमण र हस्तक्षेपको सिकार हुँदै गएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/messageStay Connected
Subscribe now to the newsletter to receive weekly updates.Next shows
-
Dharma ra Astha
05:00 am
-
CANDID NEWS
06:00 am
-
Candid Talk
06:30 am
-
Have a nice day
07:00 am
-
Samajik Bisaya
07:30 am
-
Candid Fatafat
08:00 am