तिहारमा फूल : रिपोट

By Radio Candid

तिहारमा फूल : रिपोट

हिन्दूधर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार झिलिमिली बत्ती र फूलैफूलको पर्व हो । सयपत्री र मखमली फूलले यतिबेला घरको ढोका तथा झ्यालहरु सजिन थालेका छन् । सयपत्री र मखमली फूलको धेरै प्रयोग हुने सांस्कृति चाड तिहारमा हरेक वर्ष बजारमा ठूलो परिमाणमा फूलको माग हुन्छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको तिहारमा फूलको व्यापारमा केही कमी आएपनि यस वर्ष भने फूलको व्यापार बढ्दा व्यवसायी उत्साहित बनेका छन् । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST