वैदेशिक रोजगार र तालिम : रिपोर्ट
By Radio Candid
नेपालमा रोजगारीको अवस्था सिर्जना हुन नसक्दा बर्सेनि हजारौँ युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । राजनीतिक अस्थिरताको कारण श्रम बजारमा नयाँ रोजगारीको अवस्था सिर्जना हुन नसक्दा झण्डै दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्दै गएको छ । यसरी विदेश जाने अधिकांश युवाहरु अदक्ष वा अर्ध दक्ष कामदार हुने गरेका छन् । सीप सिकाइको लागि सरकारले विभिन्न योजना ल्याएपनि प्रभावकारी हुन सकेको छैन ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message