प्रविधिको विकाससंगै सूचनाको पहुँच बढेपनि मानव वेचविखन जस्तो जघन्य अपराधमा भने कमी आउन सकेको छैन: रिपोट
By Radio Candid
विश्वका प्राय देश मानव बेचबिखनका अपराधबाट प्रभावित छन् । विश्वका सबै जसो देश मानव बेचबिखनको ट्रान्जिट वा पीडितहरूको लागि गन्तव्यबाट अछुतो छैनन् । प्रविधिको विकाससंगै सूचनाको पहुँच बढेपनि मानव वेचविखन जस्तो जघन्य अपराधमा भने कमी आउन सकेको छैन । बरु प्रविधिको विकाससँगै अपराधका शैली फेरिएका छन् । यसले मानव वेचविखन विरुद्धको अभियानलाई चुनौती थपेको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message