प्लास्टिकको उत्पादनमा प्रतिबन्ध रिपोर्ट
By Radio Candid
सरकारले गत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अहिले मात्र होइन प्लास्टिकको झोला निषेध गर्ने र प्रयोग गर्नेलाई कारबाही गर्ने निर्देशिका दिएको धेरै समय भइसक्यो तर कार्यान्वयन भने हुन सकेको छैन ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message