उखु किसानले बक्यौता नपाएसम्म अनशन बस्छु : सांसद अमनलाल मोदी
By Radio Candid
सांसद अमनलाल मोदीले उखु किसानले बक्यौता रकम नपाएसम्म अनशन बस्ने चेतावनी दिनु भएको छ । रेडियो क्यान्डिडसँग कुराकानी गर्दै सांसद मोदीेले उुख मिल सञ्चालकले दिन बाँकी रहेको ८ करोड ७० रुपैयाँ बक्यौता भुक्तानी नभएसम्म आफू माइतीघरमा अनशन बस्ने चेतावनी दिनु भएको हो । बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसान माइतीघरमा आन्दोलन गर्ने तयारीमा छन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message