नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न विभिन्न चुनौतीहरूको सामना गर्दै : रिर्पोट
By Radio Candid
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न विभिन्न चुनौतीहरूको सामना गर्दै आईरहेका छन् । प्रतिस्पर्धामा जाने खेलाडीलाई सम्बन्धित खेलकुद संघले सम्पूर्ण खर्च व्यहोर्न नसक्नु मुख्य समस्या बन्दै आएको छ । यसै कारण युएईको दुबईमा हाल भइरहेको विश्व कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीहरु सहभागी हुनबाट बञ्चित भएका छन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message