गठबन्धन सरकार र विधि

By Radio Candid

गठबन्धन सरकार र विधि

मन्त्रिमण्डल विस्तार गर्न नसकेर आलोचित बनेका सत्तारुढ दलहरु पछिल्लो समय विधिविधान अनुसार चल्न नसकेपछि अर्को विवादमा तानिएका छन् । एक पछि अर्को गर्दै विधि र सिद्धान्त मिच्न थालेपछि सत्तारुढ दलहरुमा नै एकरुपमा हुन सकेको छैन । असार २९ गते प्रधानमन्त्रीमा सपथ लिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले ४ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभयो तर मन्त्री बनाईएका चारै जनाको नाम कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुखुशी दिनु भएको थियो । पछिल्लो समय त एमाले र जसपा नै फुटाउने गरी सत्तारुढ दलको समर्थनमा सरकारले अध्यादेश ल्याएपछि त झन आलोचना चुलिएको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

CANDID NEWS

By CANDID NEWS

CANDID NEWS

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST