आफ्ना बालबालिकालाई होस्टेल राख्ने तथा आफुबाट टाढा राख्नाले पछि सम्म असर पर्ने कुराकानीमा हुनुहुन्छ : मनो चिकित्सक डाक्टर रिषभ कोईराला
By Radio Candid
पछिल्लो समय व्यस्तताले गर्दा बालबालिकालाई समय दिन नसक्नेको संख्या बढ्दो छ । यसले गर्दा बालबालिकामा मानसिक समस्या बढेको विभिन्न अनुसन्धानले निष्कर्ष निकालेका छन् । आफ्ना बालबालिकालाई होस्टेल राख्ने तथा आफुबाट टाढा राख्नाले पछि सम्म असर पर्ने मनो चिकित्सकले बताएकाछन् । आमाबाबुले समय नदिदा कस्तो असर गर्छ ? भनेर सहकर्मी विना न्यौपानेले मनो चिकित्सक डाक्टर रिषभ कोईरालालाई सोध्नुभएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message