काठमाडौँ तराई द्रुत मार्गमा देखिएको विवाद रिपोर्ट
By Radio Candid
काठमाडौँलाई तराई, मधेससँग छोटो यात्रामै जोड्ने योजनाका साथ अघि बढाइएको फास्ट ट्रयाक निर्माण कार्य प्रस्थान विन्दु ललितपुरको खोकनामा अझिल्न थालेको छ । फास्ट ट्रयाकमा पर्ने अन्य क्षेत्रमा विवाद नभएपनि खोकना क्षेत्रमा देखिएको विवादले परियोजना समयमै सम्पन्न हुनेमा शंका उब्जाएको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/messageStay Connected
Subscribe now to the newsletter to receive weekly updates.Now on air
Next shows
-
CANDID NEWS
10:00 am
-
Nepali Adhunik Songs
10:15 am
-
Fast Mind
07:30 pm
-
Candid Fatafat
08:00 pm
-
CANDID NEWS
09:00 pm
-
Sangitik Karyakram
09:30 pm