आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ कुराकानीमा हुनुहुन्छ प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारी

By Radio Candid

आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ कुराकानीमा हुनुहुन्छ प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारी

पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको हुने चिकित्सकले बताएका छन् । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो । आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । जसले गर्दा कलेजो बिग्रिएर प्रत्यारोपण  गर्नु गर्ने अबस्था आउँछ । सहकर्मी विना न्यौपानेले प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीलाई कलेजो प्रत्यारोपण कसरी गरिन्छ ? भनेर सोध्नुभएको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST