मन्त्री परिषद विस्तारमा ढिलाई

By Radio Candid

मन्त्री परिषद विस्तारमा ढिलाई

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे एक महिना हुनै लाग्यो तर ६ सदस्यीय मन्त्रिमण्डलबाट मुलुक सञ्चालन हुँदै आएको छ । सत्ता गठबन्धनमा बढी दल आवद्ध हुनु, सवै दललाई समेट्न भागवण्डा नमिल्नु, दलहरुले आन्तरिक व्यवस्थापन गर्न नसक्नुले मन्त्रिमण्डलको कद भने घट्दो छ । अधिकांश मन्त्रालय नेतृत्वबिहीन हुँदा पछिल्लो समय बजेट कार्यान्वयनदेखि विकास निर्माण, कार्यसम्पादनसम्म प्रभावित हुँदै आएको छ । एक रिपोर्ट  

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

CANDID NEWS

By CANDID NEWS

CANDID NEWS

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST