कोरोनाको प्रभाव शिक्षामा
By Radio Candid
कोरोनो भाइरसका कारण प्रभावित शैक्षिक क्यालेण्डर यो वर्ष पनि भद्रगोलको अवस्थामा पुगेको छ । एउटै कक्षामा १८ महिनादेखि २ वर्षसम्म पढ्नु पर्ने बाध्यताले विद्यार्थीहरुको समय बर्बाद मात्र भएको छैन अनलाइन कक्षामा भर पर्नुपर्ने अवस्थाले सिकाई र बुझाईमा पनि प्रभाव पारिरहेको छ । वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन भएता पनि सबै विद्यार्थीको पुहँचमा पुग्न सकेको छैन ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message