अवैध रुपमा नेपालमा भित्रिने आप्रवासीको संख्या बढ्दै गएको : रिर्पोट

By Radio Candid

अवैध रुपमा नेपालमा भित्रिने आप्रवासीको संख्या बढ्दै गएको : रिर्पोट

पछिल्लो समय अवैध रुपमा नेपालमा भित्रिने आप्रवासीको संख्या बढ्दै गएको छ  । गत कात्तिक ८ गते काठमाडौँको सिनामंगलस्थित एक होटलबाट एकै परिवारका ५ सहित ११ अफगान नागरिक पक्राउ परेका थिए । उनीहरु भारतको दिल्ली हुँदै रुपन्देहीको बेलहिया नाकाबाट गैरकानुनी रुपमा काठमाडौँ भित्रिएका थिए । यस्तै, पछिल्लो समय  तिब्बत, भुटान, म्यान्मारलगायत विभिन्न १० देशबाट नेपाल भारतको खुला सीमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्ने आप्रवासीको संख्या ह्वात्तै बढेको छ । जसले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरेको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

Candid Talk

By Candid Nonstop

Candid Talk (Political)

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST