कोरोनाको जोखिम र चाडपर्व
By Radio Candid
नेपालमा चाडपर्वको मौसम सुरु भएको छ । हरितालिका तीज नजिकै छ भने दशैंतिहार जस्ता चाडपर्वहरु आउँदै छन् । अर्को तर्फ कोरोना संक्रमणको महामारी कम हुन सकिरहेको छैन । पछिल्लो समय स्थिर प्रायः देखिएको संक्रमणदर चाडपर्व र त्यसमा हुने जमघटले थप बढ्ने हो कि भन्ने शंसय पनि उत्तिकै छ ।
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.Now on air
Next shows
-
CANDID NEWS
10:00 am
-
Nepali Adhunik Songs
10:15 am
-
Fast Mind
07:30 pm
-
Candid Fatafat
08:00 pm
-
CANDID NEWS
09:00 pm
-
Sangitik Karyakram
09:30 pm