विश्वमा गरिब मुलुकहरुले थुप्रै समस्याको सामना गरिरहनु पर्दा बालबालिकामा बढ्दो कुपोषणले थप चिन्तित बनाएको छ : रिपोर्ट

By Radio Candid

विश्वमा गरिब मुलुकहरुले थुप्रै समस्याको सामना गरिरहनु पर्दा बालबालिकामा बढ्दो कुपोषणले थप चिन्तित बनाएको छ : रिपोर्ट

विश्वमा गरिब मुलुकहरुले थुप्रै समस्याको सामना गरिरहनु पर्दा बालबालिकामा बढ्दो कुपोषणले थप चिन्तित बनाएको छ । नेपालमा पनि आर्थिक रुपले विपन्न दूरदराज क्षेत्रका बालबालिका कुपोषणको सिकार भइरहेका छन् । आर्थिक रुपमा विपन्न र सामाजिक रुपले पिछडिएको कर्णाली प्रदेशका साथै अन्य प्रदेशका बालबालिकामा कुपोषण बढ्दै गएको तथ्यांकले देखाएको छ । सरकारले देशैभर कुपोषण विस्थापन कार्यक्रम सञ्चालन गरे पनि  बालस्वास्थ्यको क्षेत्रलाई नियाल्दा नेपालमा बाल पोषणको अवस्थामा भने सुधार आउन सकेको पाइँदैन ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST