गरिबीको संख्या बढ्दो
By Radio Candid
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा बहुआयमिक गरिबीको सख्ंया अझै ४९ लाख बढी छ । यो कुल जनसंख्याको १७ दशमलब ४ प्रतिशत हो । शहरी क्षेत्रका जनताको आय स्तरमा क्रमिक सुधार आएको देखिए पनि ग्रामिण भेगका जनता अझै पनि चरम गरिबीको मारमा छन् । नेपाल सरकारले दिगो विकासको लक्ष्य लिएपनि उनीहरु आधारभूत सुख सुविधा पाउनबाट बञ्चित छन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message